Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तेक्वान्दो खेलाडी प्रेम लिम्बू र आयशालाई शाक्यलाई रजत


७, जेठ २०८३
  • 96
    SHARES
  • तेक्वान्दो खेलाडी प्रेम लिम्बू र आयशालाई शाक्यलाई रजत

    काठमाण्डौ - मंगोलियाको उलानबतारमा भएको प्रतियोगितामा प्रेम लिम्बू र आयशा शाक्य ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् । 

    तेक्वान्दो खेलाडीद्वय प्रेम र आयशाले नवौँ एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् । 

    अघिल्लो दिन त्यही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए । प्रेमले क्वाटर फाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग ८.९–८.६ अङ्कले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend