Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एशियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै


२५, जेठ २०८३
  • 88
    SHARES
  • एशियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

    काठमाडाैं । एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताकाे उपाधिका लागि साेमबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

    साेही खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा साेमबार मध्याह्न सवाँ १२ बजेखेखि शुरु हुने भएकाे हाे ।नेपालले आइतबार भएकाे पहिलाे सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियाे ।आइतबारै भएकाे दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट निश्चित गरेकाे हाे ।

    नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएकाे छ। जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको हाे । दुई खेल नतिजाविहीन सकिएको छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाे छ ।

    नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend