Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ का लागि १५ सदस्यीय नेपाली टोलीकाे घोषणा (विज्ञप्तिसहित)


१२, असार २०८३
  • 81
    SHARES
  • आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ का लागि १५ सदस्यीय नेपाली टोलीकाे घोषणा (विज्ञप्तिसहित)

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा गरेकाे छ।

    क्यानले शुक्रबार नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीकाे घोषणा गरेको हो । यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् ।

    उद्घाटन खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुने भएकाे हाे। ८ वटा देश सहभागी लिग–२ तालिकामा नेपाल २४ अंकसहित पाँचौं स्थानमा रहेकाे हाे । त्यस्तै, नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौं स्थानमा छ ।

    नेपाली टाेलीमा राेहित पाैडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने , कुशल भुर्तेल, आसिफ शेख ईशान पाण्डे, आरिफ शेख गुल्सन झा, करण केसी, साेमपाल कामी , नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनाेद भण्डारी रहेकाे क्यानले जनाउकाे हाे ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend