Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखरा, चितवन र काठमाडौं सक्रिय, एनपीएल अक्सनमा १७ खेलाडी अनुबन्ध


२२, असार २०८३
  • 83
    SHARES
  • पोखरा, चितवन र काठमाडौं सक्रिय, एनपीएल अक्सनमा १७ खेलाडी अनुबन्ध

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि हालसम्म १७ खेलाडी अनुबन्ध भएका छन् ।

    जारी अक्सनमार्फत क्याटगोरी ‘सी’ बाट हालसम्म ७७ खेलाडी बिडिङमा सहभागी हुँदा १७ जना सोल्ड भएका हुन् ।

    क्याटगोरी ‘सी’ मा १२३ जनाले नाम दर्ता गराएका छन् । ६० जना अनसोल्ड भएका छन् ।

    यी हुन् क्याटगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडी:

    सचिन भट्ट – २ लाख – सुदूरपश्चिम रोयल्स

    सन्नी विक-२ लाख – पोखरा एभेन्जर्स

    विवेककुमार रानामगर- २ लाख ७५ हजार – पोखरा एभेन्जर्स

    सुदिप अर्याल- ३ लाख- पोखरा एभेन्जर्स

    आयुव चन्द-२ लाख- सुदूरपश्चिम रोयल्स

    अरनिको यादव-२ लाख-लुम्बिनी लायन्स

    सुजन थपलिया – ४ लाख २५ हजार – विराटनगर किंग्स

    अशोक धामी-२ लाख- चितवन राइनोज

    सन्तोष कार्की – ३ लाख – जनकपुर बोल्ट्स

    सुर्य तामाङ – २ लाख – कर्णाली याक्स

    अपराजित पौडेल -२ लाख- विराटनगर किंग्स

    बिपिन रावल-२ लाख- चितवन राइनोज ।

    प्रसिद्ध जैसी-२ लाख काठमाडौ गुर्खाज

    दयानन्द मण्डल-२ लाख-काठमाडौ गुर्खाज

    रित गौतम- ४ लाख २५ हजार- जनकपुर बोल्ट्स

    मौसम ढकाल – ३ लाख- चितवन राइनोज

    सोनु देवकोटा- २ लाख – काठमाडौ गुर्खाज

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend