Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच टी–२० शृङ्खला हुने


२६, असार २०८३
  • 81
    SHARES
  • कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच टी–२० शृङ्खला हुने

    काठमाडाैँ ।  नेपाली क्रिकेट टाेलीले घरेलु मैदानमा भारत ‘ए’ टाेलीसँग टी–२० शृङ्खला खेल्ने भएकाे छ ।

    कीर्तिपुरकाे त्रिवि मैदानमा नेपाल र भारत ‘ए’ बीच ३ खेलकाे टी–२० शृङ्खला हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ । क्यानका अनुसार आउँदाे डिसेम्बर ९, ११ र १३ तारिखमा टी–२० शृङ्खला हुनेछ ।

    स्कटल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बाेर्ड (बीसीसीआई) सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो शृङ्खला तय भएकाे हाे ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend