Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खेलकुदका लागि लुम्बिनीले छुट्यायो ८ करोड बजेट


२, असार २०८०
  • 225
    SHARES
  • खेलकुदका लागि लुम्बिनीले छुट्यायो ८ करोड बजेट

    दाङ । लुम्बिनी प्रदेश सरकारले खेलकुदका लागि ८ करोड बजेट विनियोजन गरेको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै खेलकुदका लागि ८ करोड विनियोजन गरेको जानकारी गराएका हुन्।

    लुम्बिनी प्रदेशले प्रदेशमा खेलकुद क्षेत्रको रणनीतिक योजना बनाइ खेल अर्थतन्त्रको प्रवर्द्धन गर्ने भएको छ। लुम्बिनीले राष्ट्रिय प्राथमिकता प्राप्त रंगशाला लगायत अन्य रंगशाला, कर्भडहल, खेल मैदान निमार्ण तथा स्तरोन्नति योजना पनि ल्याएको छ।

    बजेटमा पुराना र लोपोन्मुख खेलको स्थानीय सरोकारवालाको सहयोगमा अध्ययनपश्चात संरक्षणका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend