Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रामकृष्ण ढकालले ल्याए ‘फूलको आफ्नै कथा छ’को (भिडियोसहित)


७, असार २०८१
  • 239
    SHARES
  • रामकृष्ण ढकालले ल्याए ‘फूलको आफ्नै कथा छ’को (भिडियोसहित)

    फूलको आफ्नै कथा छ

    पातको आफ्नै कथा छ

    मभित्र पनि दुखिरहने तिम्रो जस्तै व्यथा छ

    गायक रामकृष्ण ढकालको स्वरको गीत ‘फूलको आफ्नै कथा छ’ का शब्द हुन् यी । सबैको जीवनका आ-आफ्नै कथा र भोगाइ हुन्छन् भन्ने भाव बोकेको यो गीतमा मणि भट्टराईका शब्द छन् भने बीबी अनुरागीले संगीत तथा एरेन्ज गरेका छन् ।

    पाँच वर्षअघि नै सार्वजनिक भइसकेको यो गीतलाई रामकृष्णले शुक्रबार भिडियोसहित पुन: रिलिज गरेका हुन् । यो गीतका थुप्रै टिकटक भिडियो समेत बनेका छन् ।

    धनेन्द्र रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा रामकृष्ण आफैं फिचर्ड छन् । भिडियोमा राजेन्द्र विष्टको छायांकन तथा सम्पादन छ । भिडियो अमेरिकामा छायांकन गरिएको हो ।

    रामकृष्णले शुक्रबार विश्व संगीत दिवसको अवसर आफ्नै युट्युब च्यानलमा यो गीत सार्वजनिक गरेका हुन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend