Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्यो


११, असार २०८१
  • 268
    SHARES
  • टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्यो

    काठमाडौं । अमेरिकी व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ ।

    सन् २०२३ यता यो कम्पनीले अस्थायी कर्मचारीसमेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको छ ।

    यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था द इकोनोमिक टाइम्सले जनाएको छ ।

    अहिले विश्वभर टेस्ला कम्पनीको कूल एक लाख २१ हजार कर्मचारी छन् । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो ।

    यसैबीच यही जुन १७ मा व्यापारी एलन मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा केही दिनमा कम्पनीले कर्मचारीलाई स्टक अप्सन अर्थात् बेच्न मिल्ने शेयर दिनका लागि विस्तृत समीक्षा गर्ने भन्दै इमेल पठाउनुभएको थियो । टेस्लाले यसअघि स्टक अप्सन वितरण बन्द गरेको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend