Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको अपिल


१६, असार २०८१
  • 168
    SHARES
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीको अपिल

    एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लामो दूरीका हतियार र हवाई सुरक्षाका लागि पुन अपिल गर्नुभएको छ ।

    युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जिया नजिकैको भिल्निआन्स्कमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएपछि जेलेन्सीले पुन अपिल गर्नुभएको हो ।

    जेलेन्स्कीले लामो दूरीको क्षमताको साथ प्रहार गर्ने र आधुनिक वायु रक्षा प्रणालीको संख्या बढाउन अपिलमा उल्लेख गर्नुभएको छ । पश्चिमी सहयोगीहरूले युक्रेनलाई यसअघि नैं धेरै लामो दूरीका हतियारहरू प्रदान गरिसकेका छन् ।

    फ्रान्स, बेलायत र अमेरिकाले वायु रक्षा प्रणालीअन्तर्गत आधुनिक हातहतियार उपलब्ध गराइसकेका छन् । तर युक्रेनले हतियार र हवाई सुरक्षा प्रणाली अभावका कारण मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको बताइरहेको छ ।

    रुसी सेनाको आक्रमणमा हिजो मात्रै युक्रेनमा ११ जना सर्वसाधारण मारिएको बताइएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend