Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आतिशी सिंह दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै


१, असोज २०८१
  • 244
    SHARES
  • आतिशी सिंह दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

    काठमाडौं । आतिशी सिंह दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । आम आदमी पार्टी (आप)ले आतिशीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

    आजै बसेको पार्टी बैठकमा केजरीवालले आतिशीको नाम घोषणा गरेका हुन् । दिल्लीको मदिरा नीतिको मामिलामा आम आदमी पार्टीका नेता जेल जाँदा आतिशीले पार्टीको जिम्मेवारी सम्हालेकी थिइन् ।

    मुख्यमन्त्री केजरीवालले आजै राजीनामा दिँदै छन् । दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) विनय सक्सेनाले अपरान्ह ४:३० बजे मुख्यमन्त्री केजरीवाललाई भेट्ने समय दिएका छन् । सक्सेनासँगको भेटमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामादिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend