Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एन्फा महिला लिग : उपाधिको लागि एपीएफ र पुलिस भिड्दै


१६, माघ २०८१
  • 169
    SHARES
  • एन्फा महिला लिग : उपाधिको लागि एपीएफ र पुलिस भिड्दै

    काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि दुई विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् ।

    उपाधि भिडन्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे शुुरु हुनेछ । 

    एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो।

    लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपीएफ अन्तिम चरणमा पुगेको थियो।

    इलिमिनेटर खेलमा बागमती युथ क्लबसँग १–० को कठिन जित निकाले पनि पुलिसलाई फाइनल प्रवेश गर्न आर्मीसँग भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्‍यो।  

    पुलिसले पहिलो चरणमा ६ जित र ३ बराबरी नतिजाका साथ २१ अंक जोडेको थियो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend