Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जापानका प्रधानमन्त्री सिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा


२३, भदौ २०८२
  • 204
    SHARES
  • जापानका प्रधानमन्त्री सिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

    काठमाण्डौ – लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ ।

    सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले १५ वर्षपछि पहिलोपटक जापानको प्रतिनिधिसभामा बहुमत गुमाएको छ । पार्टीले यसैवर्ष जुलाईमा उच्च सदनमा पनि बहुमत गुमाएको छ । यसले प्रधानमन्त्री इशिबामाथि ठूलो दबाब सिर्जना गरेको खबरमा उल्लेख छ ।

    एलडीपीले गएको सात दशकदेखि धेरैजसा समय जापानमा शासन गर्दै आएको भए पनि इशिबाको नेतृत्वमा पार्टीले ऐतिहासिक हार बेहोरेको छ । अब एलडीपीले नयाँ नेता छान्ने र संसदले प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने भनिएको छ । इशिबा गएको एकवर्ष अघि अक्टोबरमा जापानको प्रधानमन्त्री बन्नु भएको थियो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend