Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एन्फालाई १० हजार डलर जरिवाना, फुटसल एसियन कप छनोट पनि खेल्न नपाउने


१, असोज २०८२
  • 156
    SHARES
  • एन्फालाई १० हजार डलर जरिवाना, फुटसल एसियन कप छनोट पनि खेल्न नपाउने

    काठमाडौं –अखिल नेपाल फुटबल संघ (एन्फा) लाइ एसियाली फुटबल महासंघ (एएफसी) ले जरिवाना र फुटसल एसियन कप छनोट खेल खेल्न नपाउने निर्णय गरेको छ। एएफसीको अनुशासन तथा आचारसंहिता समितिले एन्फालाई १० हजार अमेरिकी डलर जरिबाना गर्ने निर्णय गरेको हो।

    एएफसीको अनुशासन तथा आचारसंहिता समितिको गत अगस्ट २१ बसेको बैठकले एन्फालाई कारबाही गरेको हो। एन्फाले इन्डोनेसिया सन् २०२६ मा हुने प्रतियोगिताको छनोटबाट नाम फिर्ता लिंदा समयमानै नलिएपछि उक्त जरिवाना गरिएको हो।

    एएफसीका अनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र लिन पाइन्छ। तर, एन्फाले यो नियम मिचेपछि कारबाहीमा परेको हो। योसँगै नेपाललाई अर्को संस्करणको एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनबाट समेत बञ्चित भएको छ। यस्तै, उक्त जरिबाना सेप्टेम्बर २० सम्ममा तिर्न एएफसीले भनेको छ।

    फुटसल एसियन कपको छनोट २० सेप्टेम्बरदेखि सुरू हुँदैछ। छनोटमा ३१ देशले विभिन्न आठ समूहमा प्रतिस्पर्धा गर्दै छन्। जसबाट १५ टोली छनोट हुने छन्। आयोजक इन्डोनेसिया स्वत छनोट भइसकेको छ। अब आठ समूहका विजेता र उपविजेता पुग्ने छन्।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend