Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतका ३ राज्यले ‘कोल्ड्रिफ कफ सिरप’ नामको खोकीको औषधिमा प्रतिबन्ध लगाए


१९, असोज २०८२
  • 178
    SHARES
  • भारतका ३ राज्यले ‘कोल्ड्रिफ कफ सिरप’ नामको खोकीको औषधिमा प्रतिबन्ध लगाए

    काठमाण्डाै – भारतका कम्तीमा ३ वटा राज्यले खोकीको औषधि सिरपमाथि प्रतिबन्ध लगाएका छन् । सिरपकाे प्रयाेगपछि धेरै बालबालिकाको ज्यान गएका कारण मध्य प्रदेश, तमिलनाडु र केरला राज्यले प्रतिबन्ध लगाएका समाचार संस्था एएफपीले जनाएको छ ।

    मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि ५ वर्षमुनिका कम्तीमा ९ जना बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको पुष्टि भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बालबालिकाले प्रयाेग गरेका सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल पाइएको छ । याे सानो मात्रामा पनि प्रयाेग गरेमा घातक हुन सक्छ ।

    ‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यमा रहेकाे स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो । यो औषधिले यसअघि सन् २०२२ मा गाम्बियामा ७० जनाभन्दा धेरै बालबालिकाकाे ज्यान गएको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend