Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतीय अभिनेता सतीश शाहको निधन


८, कात्तिक २०८२
  • 250
    SHARES
  • भारतीय अभिनेता सतीश शाहको निधन

    काठमाडौँ- फिल्म र टेलिभिजन दुवैमा आफ्नो अविस्मरणीय भूमिकाका लागि परिचित भारतीय अभिनेता तथा हास्य कलाकार सतीश शाहको शनिबार ७४ वर्षको उमेरमा निधन भएको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनका प्रबन्धक रमेशले हालै मिर्गौला प्रत्यारोपण गराएपछि शाहको स्वास्थ्य राम्रो नभएको बताएका थिए। ‘उहाँको आज दिउँसो निधन भयो,’  रमेशले भने, परिवारले हाल अन्त्येष्टिको तयारी गरिरहेको छ।’

    सन् १९५० वा १९५१ को आसपास गुजरातको मान्डवीमा जन्मिएका सतीश रविलाल शाहले पुणेको प्रतिष्ठित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (FTII) बाट स्नातक गर्नुअघि मुम्बईको सेन्ट जेभियर्स कलेजमा आफ्नो शिक्षा पूरा गरेका थिए।

    उनले २५० भन्दा बढी चलचित्रहरू र धेरै प्रतिष्ठित टेलिभिजन कार्यक्रमहरूमा अभिनय गरेका थिए।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend