Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी


१६, मंसिर २०८२
  • 112
    SHARES
  • युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी

    काठमाडौं - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन्। 

    युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौताको विषयमा छलफल गर्न अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा हुने भेटको अघिल्लो दिन पुटिनले युक्रेनी सहरमा कब्जाको दाबी गरे। 

    यसको उद्देश्य रुस अगाडि बढिरहेकाले सम्झौताको आवश्यकता नरहेको सन्देश दिनु रहेको एपी न्युजले जनाएको छ। तर, युक्रेनले पुटिनको दाबीलाई झुठो भन्दै खण्डन गरेको छ। पुटिन र रुसी सेनाले यसअघि पनि युक्रेनी सहरहरू समयभन्दा अगाडि नै कब्जा गरेको दाबी पटक–पटक गर्दै आएका छन्। 

    कब्जा गरेको भनिएको पोक्रोभस्क युक्रेनको लागि एक महत्वपूर्ण रक्षात्मक किल्ला हो। रुसले ठूलो मूल्य चुकाएर एक वर्षभन्दा बढी समयदेखि यो सहर कब्जा गर्ने प्रयास गरिरहेको छ। 

    त्यस्तै भोभ्चान्स्क क्षेत्र युक्रेनको खार्किभ क्षेत्रमा, रुसको सिमाना नजिक अवस्थित छ। रुसले त्यहाँ पनि महिनौंदेखि आक्रमण गरिरहे पनि निर्णायक रूपमा कब्जा गर्न सकेको छैन।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend