Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्यानडाको एक विद्यालयमा गोली चल्दा ९ जनाको ज्यान गयो : २५ जना घाइते


२८, माघ २०८२
  • 98
    SHARES
  • क्यानडाको एक विद्यालयमा गोली चल्दा ९ जनाको ज्यान गयो : २५ जना घाइते

    काठमाण्डौ – क्यानडाको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको ज्यान गएको छ ।

    उत्तर–पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गएको र कम्तिमा २५ जना घाइते भएका रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

    गोली चलाउने व्यक्तिको पनि ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले टम्बलर रिजमा भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । ब्रिटिश कोलम्बियाका सार्वजनिक सुरक्षा मन्त्री नीना क्रिगरले आफ्नो फेसबुक पेजमा यो घटनाले समुदाय र सम्पूर्ण प्रान्तलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ ।

    अन्धाधुन्द गोली चलेको घटनाको अनुसन्धान गर्न आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको मन्त्री क्रिगरले बताएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend