Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तालिवान-पाकिस्तान द्वन्द्व: ज्यान गुमाउनेकाे संख्या ३७२ जना पुग्याे, ३९७ घाइते


३०, वैशाख २०८३
  • 104
    SHARES
  • तालिवान-पाकिस्तान द्वन्द्व: ज्यान गुमाउनेकाे संख्या ३७२ जना पुग्याे, ३९७ घाइते

    एजेन्सी। सन् २०२६ को पहिलो तीन महिनामा तालिवान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्द्वका कारण मृत्यु हुनेअफगानी नागरिककाे संख्या ३ सय ७२ जना पुगेकाे छ ।

    दुई देशबीचको द्वन्द्वका कारण अन्य ३ सय ९७ जना घाइते भएकाे संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको हाे । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तानबीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढेका खबरमा उल्लेख गरिएकाे छ।

    तालिवान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ । यद्दपि यो आरोपको तालिवानले खण्डन गर्दै आएको हाे । यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्द्वमा १ सय ३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ ।

    अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि चलिरहेको सीमापार झडप गत वर्षको अक्टोबरमा झनै चर्किएको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend