Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार


२२, जेठ २०८३
  • 87
    SHARES
  • लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार

    काठमाण्डौ - लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनुभएको छ । 

    उहाँले बृहत् युद्धविराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ । अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्धविरामका लागि सहमति जनाएलगत्तै हिजबुल्लाहको प्रतिक्रिया आएको हो । 

    लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाइँको दिगो अन्त्यको लागि ‘अन्तिम मौका’ भन्नुभएको छ । हेजबुल्लाहले भने इजरायल–लेबनान वार्तालाई अस्वीकार गरेको छ । 

    इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनाथ गरिएको छ र इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend