Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबलमा आइभरी कोस्टले इक्वेडरलाई अन्तिम समयमा १ गोलले हरायो


१, असार २०८३
  • 68
    SHARES
  • विश्वकप फुटबलमा आइभरी कोस्टले इक्वेडरलाई अन्तिम समयमा १ गोलले हरायो

    काठमाडौं । आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ । फिलाडेल्फियामा केहीबेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो ।

    अमद डियालोले ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ‘ई’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।

    यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गएराति कुराकाओलाई ७–१ ले पराजित गर्दै बलियो शुरुवात गरिसकेको छ । समान ३ अंक भएपनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ । इक्वेडर र कुराकाओ भने अहिलेसम्म अंकविहीन छन् ।

    अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा नेपाली समायानुसार अहिले विहान पौने ८ बजे समूह ‘एफ’ का स्वीडेन र ट्युनिसिया खेल्दैछन् । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend