Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धनुषामा आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो


१५, साउन २०८३
  • 89
    SHARES
  • धनुषामा आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो

    काठमाडौं । धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म  कर्फ्यु खुकुलो बनाइएको हो ।

    प्रमुख जिल्ल अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यु खुकुलो गरिएको हो ।

    बिहान ८ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यु पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

    कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सन्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरुलाई भने परिचयपत्रको आधारमा आउत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend