Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘अग्रगामी मोर्चा’ गठन गर्ने सात राजनीतिक दलको घोषणा, को-को छन्?


१८, साउन २०८३
  • 75
    SHARES
  • ‘अग्रगामी मोर्चा’ गठन गर्ने सात राजनीतिक दलको घोषणा, को-को छन्?

    काठमाडौँ - विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् ।

    मधेश, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत हुन लागेका हुन्।मोर्चाको आधिकारिक घोषणा आगामी साउन २३ गते हुने भएको छ।

    मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीलगायत छन्।

    यस्तै त्यसैगरी जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टीसमेत यसमाजोडिएका छन्। 

    सहभागी दलहरूले मोर्चालाई रणनीतिक रूपमा बलियो र दीर्घकालीन बनाउन दक्षिण अफ्रिकाको ऐतिहासिक राजनीतिक सङ्गठन अफ्रिकन नेसनल कंग्रेस (एएनसी) को मोडल अपनाउने सहमति गरेका छन्।

    उनीहरूले आगामी निर्वाचनमा छरिएर नभई एउटै साझा चुनाव चिह्न लिएर जनतामाझ जाने गृहकार्य समेत गरेको बताइएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend