Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित


१६, भदौ २०८३
  • 178
    SHARES
  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ।

    भिल्लाको मैदानमा साेमबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकानले निर्णायक गोल गरेका हुन् । ५९ औं मिनेटमा रिकार्डो कालाफियोरीकाने पासका साकाले गरेको गोल प्रिमियर लिग च्याम्प्यिनलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । खेलमा बलियो पक्कड जमाएको आर्सनलको सात मध्ये दुई प्रहार टार्गेटमा थियो ।

    यता, एस्टन भिल्लाको सात मध्ये एउटा पनि प्रहार टार्गेटमा रहन सकेन । लगातार दोस्रो जितसँगै ६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा रहेकाे छ । दुवै खेल गुमाएको एस्टन भिल्लाले विना अंक जोड्न सकेको छैन । एस्टन भिल्ला पुछारमा रहेकाे छ।

    प्रिमियर लिगमा दुई चराण्का खेलहरु सकिंदा म्यान्चेस्टर सिटी, आर्सनल, हल सिटी र चेल्सीले लगातार दुई जित हात पारेका छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend