Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा पक्राउ


८, भदौ २०८०
  • 200
    SHARES
  • महिना दिनको शिशु अपहरण गरेको अभियोगमा पक्राउ

    दिल्ली । महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ । उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई  बिहान चार बजे अपहरण गरेको आरोपमा एक जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    एक महिनाको आफ्नो बच्चालाई चट्टा रेल चोकको पैदलमार्गबाट अपहरण गरेको जानकारी पीडित पक्षबाट प्राप्त भएपछि खोजतलास गरिएको थियो । सिसिटिभी क्यामराका माध्यमबाट अपहरणकारीलाई समात्न सफलता मिलेको उत्तरदिल्लीका प्रहरी प्रमुख सागर सिंहले बताएका छन् ।

    अपहरणमा संलग्न सञ्जय गुप्ता र अनिता गुप्ताले गत वर्ष आफ्नो १७ वर्षको छोरा विशाल गुप्ताको मृत्यु भएपछि उनीहरूकी १५ वर्षीया छोरीले रक्षा बन्धनका लागि भाइ चाहिने भन्दै जिद्दी गरेपछि आमाभन्दा पर सुताइएको त्यो शिशुलाई पैदलमार्गबाट चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend