Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फरार लक्ष्मी महर्जन पक्राउ


१२, जेठ २०८०
  • 198
    SHARES
  • फरार लक्ष्मी महर्जन पक्राउ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्। शरणार्थी प्रकरणका लागि खटिएको प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई पक्राउ गरेर शुक्रबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

    महर्जन पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म १७ पक्राउ परिसकेका छन्। यसमध्ये १६ जनाको बयानसमेत सकाएर ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्तासमेत भइसकेको छ। प्रहरीका अनुसार १३ जना अझै फरार छन्। महर्जन पक्राउ परेसँगै अब १३ जना फरार रहेको प्रहरीले जनाएको हो।

    महर्जनलाई प्रकाउ टोलीले कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस प्रकरणमा ठगीका क्रममा महर्जनको बैंक खाता प्रयोग भएको देखिएको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend