Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

७२ वर्षिय महिलाको संकास्पद शव फेला


१५, कात्तिक २०८०
  • 187
    SHARES
  • ७२ वर्षिय महिलाको संकास्पद शव फेला

    अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक वृद्धाको हत्या भएको आशंका गरिएको छ। मालारानी गाउँपालिका ९ गोखुङ्गाकी ७२ वर्षिय हरिकला भुसालको मृत अवस्थामा शव फेला परेको हो।

    घरमै उहाँको शव फेला परेको र मृत्यु संकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। यद्दपी हत्यानै हो भन्ने यकिन भईनसकेको प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताउनुभयो।

    ‘वृद्धाको शव फेला परेको छ, उहाँले भन्नुभयो,’ प्रकृती हेर्दा हत्या जस्तो देखिन्छ। अनुसन्धान पछी पुष्टी हुने नै छ।’ हरिकलाले हिजो मात्र सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझनुभएको थियो ।  घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend