Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा चक्कु प्रहार गरी हत्या


१८, जेठ २०८०
  • 133
    SHARES
  • कपिलवस्तुमा चक्कु प्रहार गरी हत्या

    कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–२ निवासी  २२ वर्षीय मोहन थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

    प्रहरीका अनुसार अन्जनी थारु र मोहन थारु बीच प्रेम सम्बन्धमा रहेको र अन्जनी थारुले विवाह प्रस्ताव अस्वीकार गरेको रिसमा घरमै आई चक्कु प्रहार गरेको खुल्न आएको छ । चक्कु प्रहारबाट गम्भिर घाइते भएका कपिलवस्तु बाणगंगा नगरपालिका–६,मटेरिया निवासी  ७० वर्षीय बम बहादुर थारुको कपिलवस्तु सामुदायिक अस्पताल र निजको भतिजी नाता पर्ने  १८ वर्षकी अन्जनी थारुको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक मिन बहादुर घलेले बताए ।

    मोहन थारुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

     

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend