Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिबिसीले क्यानडा अध्ययनका लागि सेवा शुल्क नलिने


१८, पुस २०८०
  • 1,492
    SHARES
  • बिबिसीले क्यानडा अध्ययनका लागि सेवा शुल्क नलिने

    बुटवल । क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको बिबिसी ग्लोबल एजुकेसनले अग्रेजी नयाँ बर्षको अवसरमा आफ्नो सेवा शुल्क नलिने भएको छ।

    जनवरीमा BBC Global Education ले आफ्नो  कार्यालयबाट अप्लाई गर्ने विद्यार्थीहरुले यो सुबिधा पाउनुको साथै सबै कोर्समा २५-५० प्रतिशत सहुलियत भएको सस्थाका प्रबन्धक निर्देशक डिबी रायमाझीले बताउनु भयो ।क्यानडाका लागि मात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएको बिबिसी विद्यार्थीको पहिलो रोजाई र भरपर्दो बनेको छ 

    बिबिसीले IELTS , PTE, English language, IELTS Life skills A1/B1  IELTS UKVI जस्ता कक्षाहरुमा लुम्बिनी प्रदेशमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको छ ।

    पछिल्लो समय अध्ययनका लागि क्यानडा नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य बनेको छ । क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल भएका छन् ।

    received_676538831322111.jpeg
    received_902905697936073.jpeg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend