Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सोमालियामा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुको प्रयास असफल


२०, माघ २०८०
  • 254
    SHARES
  • सोमालियामा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुको प्रयास असफल

    काठमाण्डौ । सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ ।

    जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो । यो जहाजमा सात जना समुद्री डाँकू चढेका थिए र चालक दलका सदस्यलाई बन्धक बनाएका थिए ।

    तर, जहाज अपहरण गर्ने डाँकाहरुको प्रयासलाई विफल पारिएको भारतीय नौसेनाले जनाएको छ । त्यहाँ भारतीय नौसेनाले अनुगमन गरिरहेको थियो ।

    यो जहाजमा ११ इरानी, ८ जना पाकिस्तानी नागरिक र चालक दल रहेका भारतीय नौसेनालाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यसअघि जनवरी २९ तारिखमा पनि भारतीय नौसेनाले नै सोमालियाको पूर्वी तटमा एउटा जहाज अपहरण गर्ने समुद्री डाँकुहरूको प्रयासलाई विफल पारेको थियो । त्यस क्रममा २९ जना पाकिस्तानी नागरिकलाई भारतीय नौसेनाले उद्धार समेत गरेको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend