Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाघको छाला–हड्डीसहित चार पक्राउ


२८, जेठ २०८०
  • 130
    SHARES
  • बाघको छाला–हड्डीसहित चार पक्राउ

    दाङ । दाङमा बाघको छाला ओसारपसारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा बाघको छाला ओसारपसारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए।

    पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ निवासी ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँ निवासी ४० वर्षीय आशाराम विक, २५ वर्षीय देवबहादुर विक र रोल्पा माडी गाउँपालिका–३ निवासी २८ वर्षीय अमलाल घर्तीमगर रहेका छन्।

    टाउकोदेखि पुच्छरसम्मको ९ फिट ६ इञ्च लम्वाई, ५ फिट १० इञ्च चौडाई भएको बाघको छाला बरामद भएको छ। ८ किलो ४३० ग्राम तोलको १ सय ४१ वटा हड्डीसमेत बरामद गरिएको छ। यस्तै, बा २० प ९०७२ नम्बरको  र अर्को भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई कानुनी कारबाहीको लागि वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend