Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्राध्यापक पाठकलाई शिक्षा सम्मान प्रदान गरिने


५, फागुन २०८०
  • 226
    SHARES
  • प्राध्यापक पाठकलाई शिक्षा सम्मान प्रदान गरिने

    काठमाडौँ । रुद्रराज साहित्य सेवा समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शङ्करराज पाठकलाई यस वर्षको शिक्षा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्‍याउँदै आएको शिक्षक मासिक पत्रिकालाई पनि यस वर्ष विशेष सम्मान प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष डा. बद्रीराज पाण्डेले जानकारी दिनुभयो । 

    नेपालको शिक्षा, साहित्य, इतिहास तथा अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्ती कार्यक्रममा उहाँहरुलाई उक्त सम्मान प्रदान गरिने छ ।

    विसं २०४४ मा स्थापित समितिले  शिक्षा, साहित्य, इतिहास र अध्यात्म क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी पाण्डेको  जन्मजयन्तीका अवसरमा सम्मान गर्दै आएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend