Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आवश्यक प्रक्रिया पुरा नगरि शैक्षिक मेला सुरु गरेको भन्दै महानगरद्धारा मेला बन्द


३२, जेठ २०८०
  • 171
    SHARES
  • आवश्यक प्रक्रिया पुरा नगरि शैक्षिक मेला सुरु गरेको भन्दै महानगरद्धारा मेला बन्द

    काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंको भुकुटीमण्डपमा सुरु भएको हिसान शैक्षिक मेला बन्द गराएको छ । 

    आवश्यक प्रक्रिया पुरा नगरि शैक्षिक मेला सुरु गरेको भन्दै महानगरले एकदिनका लागि मेला बन्द गराएको हो । महानगरले स्थानीय तहसंग आवश्यक समन्वय नगरेको, एसइइको नजिता प्रकाशित नहुदै विद्यार्थी प्रक्रिया अघि बढाएकाले मेला बन्द गराउनु परेको जनाएको छ ।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका सचिवालयका सदस्य सस्मित पोखरेलले महानगरले कलेजका बारेमा जानकारी दिन पाउने भएपनि विद्यार्थीहरुको नाम संकलन गर्ने, विद्यार्थीहरु भर्ना गर्ने, विवरण लिने काम नगर्न भनेपनि त्यस बिपरितको कार्य भएको पाइएकाले मेला बन्द गरिएको जानकारी दिए । 

    मेलाको बारेमा महानगरमा बिस्तृत रुपमा जानकारी आएको खण्डमा र प्रक्रिया पुराएर अघि बढे शुक्रबारबाट मेला आयोजना गर्न सहमति दिइने महानगरले जनाएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend