Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ठगी गर्ने ३ जना चिनियाँ पक्राउ


१८, चैत २०८०
  • 131
    SHARES
  • ठगी गर्ने ३ जना चिनियाँ पक्राउ

    काठमाडौँ - अनलाइन चिठ्ठा र अनलाइन सपिङ जस्ता बहानामा ठगी गर्ने गिरोहका तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

    विभिन्न प्रलोभनमा नेपाली र विदेशीलाई समेत ठगी गर्ने गिरोहका तीनजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हिजो वीरगञ्जबाट पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू ३३ वर्षीय लिउ कुइ चाइ, २६ वर्षीय वाङ वोहान र ३६ वर्षीय छियाङ छ्याओ रहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले थाहा खबरलाई जानकारी दिए।

    थापाका अनुसार उनीहरू वीरगञ्ज-१५ का नन्दु पटेलको घरमा कार्यालय खोलेर बसेका थिए।

    उक्त कार्यालयबाट डेक्सटप कम्प्युटर १२० सेट, ३५ वटा मोबाइल, १३ थान भारतीय जिओ सिमकार्ड, मलेशियन ३७ रिंगेट, कम्बोडियन नगद ३ हजार ५ सय र ४३ हजार रुपैयाँ लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend