Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘घरज्वाइँ’को क्यारेक्टर लुक्समा यस्तो देखिए दयाहाङ र मिरुना


१९, चैत २०८०
  • 152
    SHARES
  • ‘घरज्वाइँ’को क्यारेक्टर लुक्समा यस्तो देखिए दयाहाङ र मिरुना

    काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

    अनिल बुढा मगर निर्देशित चलचित्रको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई प्रस्तुत छन् ।

    अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोको बोकेर हिँडिरहेको देखिन्छन् ।  दयाहाङ र मिरुना दुवै गाउँले लुक्समा छन् । 

    पूर्वी रुकुममा छायांकन गरिएको चलचित्र ‘घरज्वाइँ’को निर्माता जनक घर्ती मगर हुन् । चलचित्रमा निर्देशक अनिल बुढाको कथा, पटकथा र संवाद लेखन छ । 

    असार २८ गते प्रदर्शन हुने चिलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु)लगायतको अभिनय छ । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend