Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बर्दियाबाट ६ किलो चरेससहित एक महिला नियन्त्रणमा


१९, चैत २०८०
  • 137
    SHARES
  • बर्दियाबाट ६ किलो चरेससहित एक महिला नियन्त्रणमा

    काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–२ स्थित सीमा इलाकाबाट ६ किलो चरेससहित एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सोमबार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) फुटाहाले ४५ वर्षिया आशा राईलाई नियन्त्रणमा लिएको हो ।

    दाङको लमही नगरपालिका–१ की राई चरेस बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

    सशस्त्र प्रहरीका १२ वटा ठूलो प्याकेटभित्र ससाना २२ वटा प्याकेट बनाएर शरीरमा बाँधेर  भारततर्फ जाँदै गर्दा शंका लागेर चेकजाँच गरिएको थियो ।

    उनलाई बरामद चरेससहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend