Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर


२५, चैत २०८०
  • 120
    SHARES
  • यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर

    काठमाडौं – नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार एक कार्यक्रमको आयोजनका ट्रेलर सार्वजनिक गरेको हो ।

    ट्रेलरमा केकी ‘बोक्सी’को भूमिकामा देखिएकी छिन् भने निर्देशक सुलक्षण भारती गाउँले परिवेशका अधबैँसे पुरुषको भूमिकामा देखिएका छन् । ट्रेलर गाउँको कथा कथा देखाएको छ ।

    ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले महिलालाई बोक्सीको आरोप लगाइ गरिने अन्यायको कथामा आधारित फिल्म रहेको जानकारी दिएको छ ।

    फिल्ममा केकी, भारतीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलियालगायतको अभिनय रहेको छ ।

    ८ वर्षअघि मञ्चन भएको नाटकमा आधारित रहेको फिल्म निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । नाटकका लेखक भारतीले नै फिल्म निर्देशन गर्न लागेका हुन् ।

    केकी अधिकारीको होम प्रोडक्सनमा बनेको यो फिल्म उनको महत्वाकांक्षी प्रोजेक्ट हो । यस फिल्मको निर्माता केकीका बुबा बद्री अधिकारी हुन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

    हेर्नुहोस् भिडियो : 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend