Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिविमा उत्कृष्ट थेसिस लेख्नेलाई २५ हजार


४, वैशाख २०८१
  • 240
    SHARES
  • त्रिविमा उत्कृष्ट थेसिस लेख्नेलाई २५ हजार

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले शोधकार्य (थेसिस)का लागि आर्थिक सहयोग पाउने भएका छन् ।

    मंगलबार नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बीच उक्त विषयमा समझदारी भएको छ ।

    स्ववियु सभापति श्यामराज ओझाका अनुसार शैक्षिक सत्र २०८०/०८१ देखि लागु हुने गरी सिनासवृत्ति उपलब्ध गराउने उद्देश्यले सिनास र स्ववियु बीच तीन बुँदे सहमति भएको छ ।

    सहमतिअनुसार त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य सम्पन्न गर्नको लागि प्रतिविभाग एक विद्यार्थी सिनासवृत्ति स्थापना गरिने सहमति भएको छ ।

    “सिनासवृत्ति विभागबाट सिफारिस भइआएका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रतिविद्यार्थी २५ हजार प्रदान हुनेछ,” ओझाले भने, “केन्द्रीय विभाग र स्ववियुसँग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०/०८१ बाट निरन्तर रूपमा सञ्चालनमा ल्याइनेछ ।”

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend