Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेबनानमा इजरायलको आक्रमण, हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु


५, वैशाख २०८१
  • 198
    SHARES
  • लेबनानमा इजरायलको आक्रमण, हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु

    काठमाडौं - इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ। 

    लेबनानका सुरक्षा अधिकारीहरुले इजरायली हमलाको पुष्टि गरेका छन्। आक्रमणमा हेजबुल्लाह कमाण्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ।

    इसमाइल इजरायलमाथि भएको रकेट र एन्टी ट्याङ्‍क मिसाइल हमलाका मुख्य योजनाकार भएको इजरायलको दाबी छ। 

    इजरायली सेनाले जारी गरेको भिडियोमा हेजबुल्लाह कमाण्डरको गाडीमा आक्रमण भएको देखिएको छ। हेजबुल्लाले पनि आफ्ना सैन्य कमाण्डरको निधनप्रति शोक व्यक्त गरेको छ। 

    त्यस्तै दक्षिणी गाजामा इजरायलले गरेको अर्को आक्रमणमा हेजबुल्लाहका अन्य दुई सदस्य मारिएका छन्। 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend