Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निश्चल बने सर्वोत्कृष्ट निर्देशक


१०, वैशाख २०८१
  • 194
    SHARES
  • निश्चल बने सर्वोत्कृष्ट निर्देशक

    काठमाडौं - रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । निर्देशनमा ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन् ।

    अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । पटकथातर्फ पनि ‘सतीदेवी’ले अवार्ड पायो । 

    अभिनेत्री मलिका महतले यही सिनेमाबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव अवार्ड विजेता सूची :
    १. बेस्ट फिल्म– सतीदेवी
    २. जुरी मेन्सन अवार्ड– फिल्म विच्छेद
    ३.बेस्ट प्रोडक्सन कम्पनी– सिनेमा आर्टस नेपाल
    ४. बेस्ट निर्देशक फिचर फिल्म – निस्चल बस्नेत (दिमाग खराब)
    ५. बेस्ट स्क्रिन प्ले फिचर फिल्म – लक्ष्मण सुवेदी (सतीदेवी)
    ६. बेस्ट एक्टर फिचर फिल्म– दयाहाङ राई फिल्म (नाङ्गो गाउँ)
    ७. बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड– मलिका महत (सतीदेवी)
    ८. बेस्ट एक्ट्रेस फिचर फिल्म – स्वस्तिमा खड्का (दिमाग खराब)
    ९.बेस्ट म्युजिकल शर्ट फिल्म – (अन्तै माया) रणधीर श्रेष्ठ
    १०.बेस्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड – रित्तो गाउँ (रामजी ज्ञवाली)
    ११. बेस्ट शर्ट फिल्म– मदर (परिच्छेद सेन)
    १२. बेस्ट डकुमेन्ट्री– द आइरन डिगर (अनिल बुढा मगर)
    १३. बेस्ट एडिटर – बनिश शाह (नाङ्गो गाउँ)
    १४. बेस्ट सिनेम्याटोग्राफर– संकल्प भुजेल (बिच्छेद)
    १५. बेस्ट कलरिस्ट– राजेन्द्र मोक्तान (दिमाग खराब)
    १६.बेस्ट कल्चरल फिल्म– माराङ .मगर भाषा बुद्दिया एस मगर)

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend