Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

श्रीलंकामा मोटर रेसका क्रममा दुर्घटना हुँदा सात जनाको मृत्यु, १८ घाइते


१०, वैशाख २०८१
  • 228
    SHARES
  • श्रीलंकामा मोटर रेसका क्रममा दुर्घटना हुँदा सात जनाको मृत्यु, १८ घाइते

    एजेन्सी - श्रीलंकामा आयोजना गरिएको मोटर रेसको समयमा एउटा कार ट्रयकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिया बालिकासहित मोटर रेसका अधिकारी र दर्शकहरु रहेका छन् ।

    श्रीलंकाको दियातलावा शहरमा आयोजना गरिएको उक्त रेसका क्रममा भएको दुर्घटनामा १८ जना घाइते भएका छन् । दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    श्रीलंकाको सेनाले आयोजना गरेको यो रेस अवलोकनका लागि एक लाख मानिस सहभागी भएको बेला दुर्घटना भएको हो । दुर्घटनालगत्तै दर्शकदीर्घा माझ भागदौड मच्चिएको थियो । घटनालगत्तै रेस कार्यक्रम स्थगित गरिएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend