Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक


१८, वैशाख २०८१
  • 266
    SHARES
  • ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ ।

    सोमबार रिलिज गरिएको ‘झ्यालको’ बोल रहेको गीतमा झुमा लिम्बूको कम्पोजिसन छ । गीतमा हर्क साउदको शब्दरचना छ । 

    सनुप पौडेल र झुमा लिम्बूको स्वर रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारका केही दृश्य समावेश छन् । 

     

    सिनेमामा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको मुख्य भूमिका छ । 

    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र वैशाख २१ गतेबाट रिलिज हुनेछ । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend