Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिराजको ‘१२ गाउँ’मा सनिशा अनुबन्धित


१८, वैशाख २०८१
  • 155
    SHARES
  • बिराजको ‘१२ गाउँ’मा सनिशा अनुबन्धित

    काठमाडौं । चलचित्र ‘१२ गाउँ’मा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । एक्सन नायक बिराज भट्टले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्रमा सनिशा अनुबन्धित भएकी हुन् । 

    बिराजले सामाजिक सञ्जाल फेसबुकबाट सनिशालाई आफ्नो चलचित्रमा अनुबन्धित गरेको जानकारी दिएका छन् । “धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो फिल्म १२ गाउँमार्फत् प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुआता गर्दै,” बिराजले लेखेका छन् । 

    सनिशा म्युजिक भिडियोबाट नेपाली सिनेमामा डेब्यू गर्न लागेकी हुन् । यो चलचित्रमा बिराजका छोरा समिरले पनि अभिनय गर्दैछन् । 

    अहिले यो चलचित्रको छायांकनका लागि निर्माण टिमले लोकेसन हन्ट गरिरहेको छ 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend