दाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल महेन्द्र बहुमुखी क्याम्पस मुल इकाईले विद्यार्थी दिवसको अवसरमा "बिश्वविद्यालय शिक्षा सुधारमा विद्यार्थीको भुमिका" बिषयमा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी परिषद् लुम्बिनी प्रदेश छात्रा प्रमुख Sameekshya Lamichhane को संयोजकमा , लुम्बिनी प्रदेश सदस्य एबम घोराही नगर सचिब Purna Jung Malla Thakuri को नियन्त्रकमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्याम्पस प्रमुख Bharat Raj Neupane, बिशिस्ट अतिथिको रुपमा स्ववियु सभापती Manoj जिसी, विद्यार्थी परिषद्का केन्द्रीय सदस्य Ganesh Jaisi , स्वर्गद्वारी विभाग कार्यालय प्रमुख Yamraj Bohara र निर्णायक भुमिकामा Ambika Prasad Dangi, Ramesh Lamsal रहनुभएको थियो।
कार्यक्रममा सहभागी प्रतियोगिबाट प्रथम स्थानमा Nabin Shrestha , द्वितीयमा कमल पन्थी, तृतीयमा सुवास थापा,सुदन जी सी र शान्त्वनामा अम्मी थापा हुनुभएको थियो।
