Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनओसीको तथ्याङ्क शिक्षा मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन


२१, वैशाख २०८१
  • 172
    SHARES
  • एनओसीको तथ्याङ्क शिक्षा मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को तथ्याङ्क मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको छ ।

    एनओसी शाखाका अनुसार मन्त्रालयको उच्च शिक्षा महाशाखाले जारी भएका एनओसीको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग्नेलाई प्रवक्तामार्फत उपलब्ध गराउने जानकारी गराएको हो ।

    केही समयअघि छलफल गर्ने क्रममा शिक्षा मन्त्रालयले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।

    शाखाले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक हुनु स्वभाविक भएको शाखाले जनाएको छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend