Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विमानस्थलबाट समातियो पाँच किलो एक सय ग्राम सुन


३१, वैशाख २०८१
  • 190
    SHARES
  • विमानस्थलबाट समातियो पाँच किलो एक सय ग्राम सुन

    काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेको विमानस्थलका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।

    उनीहरु आइतबार साँझ पौने ७ बजेको फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ मार्फत दुबईबाट काठमाडौंमा अवतरण भएका थिए ।

    विमानस्थल प्रहरीले चेक गर्ने क्रममा सुरेश कुमारले लगाएको सेतो रंगको टि–सर्ट, निलो रंगको पेन्टी र कालो रंगको जिन्स पाईन्टमा लेपन/पेष्ट गरएको दुई किलो ६०० ग्राम र मोहन कुमार गणेशनले लगाएको कालो रंगको टि–सर्ट, निलो रंगको पेन्टी र निलो रंगको जिन्स पाइन्टमा लेपन/पेष्ट गरिएको दुई किलो ५०० ग्राम पहेलो धातु बरामद गरेको हो । प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend