Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन


२, जेठ २०८१
  • 199
    SHARES
  • नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

    काठमाडौँ । नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ ।

    कथ्य/शैलीका कारण द क्यानडियन चेखबका रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । केही वर्षदेखि उनी ‘डिमेन्सिया’बाट ग्रसित थिइन् ।

    मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले मुनरोलाई ‘समकालीन कथाकी कुशल कालिगढ’ को संज्ञासमेत दिएको थियो ।

    चर्चित क्यानडेली साहित्यकार मार्गरेट एटवुडलेले मुनरोलाई ‘समकालीन अङ्ग्रेजी कथामा प्रमुख लेखकमध्येकी एक’ भनेकी थिइन् । मुनरोको जन्म सन् १९३१ मा ओन्टारियोको किसान परिवारमा भएको थियो ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend