Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको नासाको दाबी


२०, जेठ २०८१
  • 184
    SHARES
  • सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको नासाको दाबी

    काठमाडौं– अमेरिकी अन्तरिक्ष निकाय नासाले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको दाबी गरेको छ ।

    जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको आकासगङ्गा फेला पारेको नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    यो आकासगङ्गा ब्रह्माण्ड उत्पत्तिको शुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको वैज्ञानिकको विश्वास छ । खगोलशास्त्रीले ब्रह्माण्डको शुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो ।

    यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा शुरु भएर अहिलेको रुपमा फैलिएको र अझै पनि फैलिरहेको वैज्ञानिकले बताएका छन् । आकाशगङ्गाले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होल परिवर्तन भएका तरिकामा महत्त्वपूर्ण जानकारी प्रदान गर्ने नासाले जनाएको छ ।  

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend