Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशको प्रदेश समीक्षा एवं योजना बैठक सम्पन्न


२०, जेठ २०८१
  • 270
    SHARES
  • लुम्बिनी प्रदेशको प्रदेश समीक्षा एवं योजना बैठक सम्पन्न

    कपिलवस्तु । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेशको समीक्षा एवम् योजना बैठक सम्पन्न भएको छ। 

    यही ज्येष्ठ १८ र १९ कविलवस्तुको वाणगंगा बालापुर ओशो ध्यान केन्द्रमा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा नेतृत्व विकास एवम् सर्वांगीण विकासको कार्ययोजना निर्माण गरिएको छ ।

    उक्त बैठकको उद्‌घाटनमा परिषद्‌का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, प्रदेश उपाध्यक्ष कमल कोइराला, प्रदेश सचिव मनिष बन्जाडे प्रमुख अतिधि ओशो ध्यान केन्द्रका सञ्चालक गुणानिधि भुसाल साथै लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

    प्रदेश उपाध्यक्ष कमल कोइरालाले बैठकको बारेमा संक्षिप्तमा वर्णन गर्नुभयो । त्यसपछि लगत्तै प्रदेश सचिव मनिष बन्जाडेले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभयो ।

    राष्ट्रिय सह संगठन सचिव रमेश कंडेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यार्थी परिषद निरन्तर लागिरहेको बताउनुभयो। विभिन्न सत्रमा समीक्षा एवं आगामी एक वर्षको कार्य योजना तय गर्दै समाप्त भएको थियो।

    Messenger_creation_48ef4fb0-719c-4f96-8883-46f841d94bd7.jpeg
    Messenger_creation_02ef0e90-671c-450a-b2a3-17edeb072cf9.jpeg

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend