Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिका–मेक्सिको सीमामा कडाइ, अवैध आप्रवासीलाई शरण नदिइने


२३, जेठ २०८१
  • 121
    SHARES
  • अमेरिका–मेक्सिको सीमामा कडाइ, अवैध आप्रवासीलाई शरण नदिइने

    वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफ्नो कार्यकारी अधिकारअनुसार अमेरिका–मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका छिरेका आप्रवासीलाई शरण लिने व्यवस्था तत्काल लागु हुने गरी रोक लगाएको छ ।

    चुनावको मुखमा राष्ट्रपति प्रशासनले चाल्न लागेको यो महत्त्वपूर्ण कदम हो । यसअघि डोनाल्ड ट्रम्पको प्रशासनले पनि यही नीति अख्तियार गरिएको  थियो । ह्वाइट हाउसले मंगलबार मध्यरातिबाट सो कदम प्रभावकारी रूपमा लागु हुने जनाएको छ । 

    सीमा अधिकारीहरुका अनुसार गएको सोमबार मात्रै गैरकानुनी रूपमा तीन हजार ५०० आप्रवासी सीमाबाट छिरेका थिए । सो सीमा क्षेत्रबाट दैनिक करिब चार हजार आप्रवासी छिर्ने गरेको होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले जनाएका छन् ।

    सरकारको आदेशका बारेमा राष्ट्रपति बाइडेनले केही सीमावर्ती क्षेत्रका मेयरहरूसँग पनि कुरा गरेका थिए । उनले पछिल्लो कदमले आफ्नो सीमा नियन्त्रणमा लिन मद्दत गर्ने समेत बताएका थिए । सीएनएन र बीबीसीको सहयोगमा 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend