Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१० महिनामा विदेश पढ्न जानेले १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरे


२८, जेठ २०८१
  • 262
    SHARES
  • १० महिनामा विदेश पढ्न जानेले १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरे

    काठमाण्डौ  ।  १० महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक खर्ब चार अर्ब रुपैयाँ खर्च गरेका छन् । गएको वर्ष भने जम्मा ७५ अर्ब १४ रुपैयाँ खर्च भएको थियो ।

    नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालू आर्थिक वर्षकाे साउनदेखि वैशाखसम्मकाे १० महिनाको वित्तीय विवरणअनुसार अहिले विदेश पढ्न जाने विद्यार्थीबाट भएको खर्च झन्डै २९ अर्ब रुपैयाँले धेरै हो । समग्रमा विदेशमा भ्रमण र पढ्न जाने नेपालीले १० महिनामा एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन् ।

    यस्तै भ्रमण आय अर्थात् विदेशीले नेपालमा १० महिनामा ६९ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको १० महिनामा विदेशीले नेपालमा ५१ अर्ब ३७ करोड रुपैयाँ मात्रै खर्च गरेका थिए 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend